राई र लिम्बुको माया पो माया अरुको त सब घामछाया 🤣

कुनै समय थियो राई र लिम्बू बिच बिबाह हुदा नि हाम्रो समाजलाई पचाउन गरो हुन्थ्यो । तर अहिले राई र लिम्बू बिचको बिबाह सहज रुपमा लिइन्छ । यो समय सङ्गै आएको सकारात्मक परिवर्तन हो । राई र लिम्बू बिचको माया प्रेम माथिको meme माथी फोटोमा उल्लेख गरिएको छ । 

Comments

Popular posts from this blog

नेपालको राजनैतिक ईतिहासमा "किरात काल"

नौलाख किराँती मध्ये केही राईको पाछाहरु